Home » » युवतीका ओठबाटै जान्न सकिन्छ यौन चाहना; कस्ता ओठ हुने युवतीलाई कति यौन चाहना?

युवतीका ओठबाटै जान्न सकिन्छ यौन चाहना; कस्ता ओठ हुने युवतीलाई कति यौन चाहना?

भाद्र - १८, धेरै जसो पुरुषहरुलाई जिज्ञासा हुन्छ, महिलामा कत्तिको यौन चाहना छ भन्ने ।
महिलामा यौन चाहना कत्तिको छ भन्ने कुरा महिलाको ओठबाट थाहा हुने एक अध्ययनले देखाएको छ । ओठमा पनि महिलाको धेरै सुन्दरता लुकेको हुन्छ । गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश हो । तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । 

एक अनुसन्धानले महिलाको ओठले उनको यौनव्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् । 

महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर अनुसन्धानकर्ताहरुको छ । - एजेन्सि
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु