Home » » म निदाएको बहानामा थिएँ । उनले नजानिँदो पाराले मेरो कपाल मुसार्न थालिन । म श्वास नफेरेको तालमा उनको स्पर्श आश्वादन गरिरहेको थिएँ

म निदाएको बहानामा थिएँ । उनले नजानिँदो पाराले मेरो कपाल मुसार्न थालिन । म श्वास नफेरेको तालमा उनको स्पर्श आश्वादन गरिरहेको थिएँ

सुन्नुहोस् न झ्याल थोरै खोलौँ न है ? कानमा ठोक्किन आईपुगेको न्यानो तथा अपरिचित आवाजले निन्द्रा विथोलिदियो । हुन्छ, थोरै खोल्नुहोस् न मैले स्विकृतीको श्वरमा नम्र आवाज फर्काएँ । उनले सहजताका साथ झ्याल खोलिन् अनी थोरै सहजताका साथ अगाडी सरिन । 

मैल पूर्ववत मुद्रामा बसको सिटमा पिठ्यिुँ सोझ्याएँ । अगाडीको निद्रा गुमनाम भै सकेको थियो । बस आफ्नै रफ्तारमा गुडिरहेको थियो बस भित्रका मानिसहरु आ–आफ्नै धुनमा मस्त थिए । पधुर लाईट परावर्तित भएर उनको उनको अनुहारमा ठोक्किएर अनौटो विम्ब मेरो मनमा परेको थियो । नजिकै बसेकी अपरिचित ती पूर्ण युवतीले मेरो मनमा अनौठो तरंग उत्पन्न गराएको थियो । बोल्नका लागि अतिरिक्त साहस जुटाउनु पर्ने थिएन । अघि नै उनले सुरु गरिसकेकी थिईन् । 

सुन्नुस् न कहाँबाट चढ्नु भएको । ए ! ए ! म म कलंकीबाट थाहा पाउनु भएन की कसो हो ? हैन गाडीमा चढ्ने वित्तिकै निदाईहाल्छु । होस नै भएन । ए ! भन्दै उनी आफ्नो सुरमा लागिन् । अनि कहाँ पुग्ने ? तपाई अनि किन रात्री बसमा त ? मेरो जवाफ भुँईमा झर्न नपाउँदै उनले वुटवल भनिन् । काठमाडौँमा काम विशेषले आएको मेरो घर बुटवल हो । माइती, पाल्पा, तानसेन बजारमा नै पर्दछ भन्दै आफ्नो सविस्तार बताईन । मैले पनि काम विशेषले कावासोती हिँडेको बताउँदै कुराकानीलाई जोड्ने प्रयास गरेँ । 

बाहिर रात छिप्पिँदै थियो । चुक घोप्ट्याएको निश्पट्ट अध्याँरोले बातावरण पूर्ण निशामा परिणत भएको थियो । बसभित्र बालिएको निलो बत्तिको प्रकासले उनले लगाएको निलो साडीमा परावर्तित भएर म पारदर्शी भएको थिएँ । सलक्क परेको जीउडाल, बसभित्रको उज्यालोसँगै बलेका आँखा अनि चम्किलो अनुहारले म मोहीत भएको थिएँ । म अविवाहिता युवक । उनी विवाहिता नारी । 

एउटा पूर्ण महिला । रातको समय । बस भित्र सवै निदाईसकेका । वेतमास गुडेको गाडी । नचाहेर पनि गाडीको तुफानी हावा उनी तिर बग्थ्यो । तातो भएर म तीर ठोक्किन आईपुग्थ्यो । सिल्क्कि परेका केशराषीहरु फरक् कमै तिर फर्कन्थे । मस्त जवानीका साथ मलाई उनमुक्त जिस्क्याउँथे । फेरी अर्को हावाको झोक्कासँगै उनितिरै फर्कन्थे । उनको र मेरो शारिरिक दुरि केहि ईन्चको फरकमा थियो । कहिले काहिँ गाडिले, उनलाई मुलायम स्पर्ष गर्ने मौका जुराई दिन्थ्यो । संयोग मिल्थ्यो । 

त्यो बखत म निकैबेर उनिसँगै टासिउँ झैँ हुन्थेँ । उनि कुनै प्रतिकृया जनाउन्नथिन् तर मलाई उनी थोरै पर हटेको अनुभुति हुन्थ्यो । हजुरको श्रीमान् के गर्नुहुन्छ नी ? मैले कुराकानीको सिलसिलालाई जोड्न चाहेँ । मलेसिया जानु भएको दुई बर्ष भयो । मैले पुनः कुराकानी लाई निरन्तरतरा दिएँ बिहे गरेको कति बर्ष भयो ? त्यस्तै दुई बर्ष भयो । उनले निराश मुद्रामा बताउँथिन् । अनि कतिको सम्पर्क गर्नुहुन्छ ? घर परिवारमा के कस्तो छ ? म अझ कुराकानीलाई अझ अगाडी बढाउथेँ । 

त्यस्तै त होनी पहिला त नियमित जसो हुन्थ्यो तर अहिले त्यती हुँदैन, उनले आँखिभौँ खुम्च्याउँथिन् र निधारमा आएको कपाल पन्छाउँदै भन्थिन् । एनको पुष्ट तथा चौँडा छाति, कसिलो जीउडालले म उनिप्रति लोभिईसकेको थिए मध्यरात तथा उनको स्पर्ष र बोलिको मधुरताले म आकर्षित भैसकेको थिएँ । वेलावखत उनले पनि मलाई आखाँ घुमाएर हेर्थिन् । म पनि टाँसिएर पर सथेँ । कुराकानीको सिलसिला जारी नै थियो कुरैकुरामा उनले आफ्नो हात मेरो तिध्रामा राखिन् । 

त्यही मौका पारेर मैले पनि मेरो हात उनको हातमाथी राखिदिएँ । उनले कुनै प्रतिकृया जनाईनन् । म अझ अगाडि बढेर उनको कुम टाउको अड्याएँझै गरेँ उनले अगाडी सरेर अझैँ सहज बनाईदिईन् । मौन स्विकृती प्रदान गरिन् । उनि विहाहिता हुनाले परिपक्व थिईन । छिट्टै म प्रति आकर्षित भएकी उनको अपिल म बुझ्न सक्ने भैसकेको थिएँ । उनी विस्तारै म तर्फ सरिन । म निदाएको बहानामा थिएँ । उनले नजानिँदो पाराले मेरो कपाल मुसार्न थालिन । म श्वास नफेरेको तालमा उनको स्पर्श आश्वादन गरिरहेको थिएँ । उनी अझै अगाडी बढिन र जथाभावी जथाभावी स्पर्ष गर्न थालिन् । 

उनको यसप्रकारको स्पर्षले मैले आफूलाई सम्हाल्ने सक्ने अवस्था रहेन । मैले पनि हात अगाडी बढाएँ .... यसबाट उनि निकै तरंगित भईन् । राफिलो बनीन् । म उनको भर्भराउँदो यौवनको दहमा पौडन थालिसेको थिएँ । उनले पनि मेरो सवै अंग प्रत्यंगमा कव्जा जमाईसकेकी थीईन् । केहि वेरको स्पर्ष पछाडी उनी सिथिल भईन् तै पनि उनले मेरो अंग प्रत्यंगमा स्पर्षमा गरिनै रहिन् ... यसप्रकारको क्रम धेरै बेर रहन पाएन । यो भन्दा अघि बढेर कुनै कृयाकलाप गर्न हामीलाई कठिनाई थियो । 

अचानक बत्ति बल्यो । मुङ्गिलन आईपुगेछ । बस रोकियो । सवै यात्रु खाना खान उत्रिए । मैले हामी पनि उत्रीने कि भनरे सोधेँ । उनले नउत्रने जवाफ दिईन । सवै यात्रु उत्रिए । उनले जे गरिन त्यो चुपचाप सहेँ । आग्रह मुताविक नै उनको अंगप्रत्यंगमा खेलेँ । मन्द मन्द गतिमा । उनको श्वासको लयमा । फेरी सबै यात्रु फर्किए । धेरैले हामीलाई नियालेनन् सायद श्रीमान् श्रीमती भन्ठानेर होला । 

केहि वेर पछि बत्ति निभ्यो । त्यो क्रमको सुरुवात पुनः सुरु भयो । बाहिर छिट पुट उज्यालाका धर्षाहरु देखा पर्न थाले खलाँसीले कावासोती बोल्यो । उनको अंगालोबाट फुत्किएर जानु पर्ने भयो । उनको नम्वर मागेँ । मोबाईलमा नम्वर सेभ गरेँ । काठमाडौँ आए पछि पुन: भेट्ने र अधुरो ईच्छा पुरा गर्ने बाचा गर्दै विदा भएँ । उनी अनिलो मान्दै मलाई नियाली रहिन् हुन सक्छ उनको आँखामा आउन्जेल । अस्तु । - मझेरी डट कमबाट लेखक - रामनाथ खनाल 
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु