Home » » जवानी को जोशमा आफुलाइ सम्हाल्नुस नत्र यस्तो नहोला भन्न सकिन्न हेर्नुस भिडियो

जवानी को जोशमा आफुलाइ सम्हाल्नुस नत्र यस्तो नहोला भन्न सकिन्न हेर्नुस भिडियो

युवा अवस्थामा बिपरित लिङ्गी प्रती आकर्षक हुनु स्वाभाविक हो। तर जवानी को आवेग मा आफुलाइ सम्हाल्न सकिएन भने जे पनि हुन सक्छ।


राजधानी मा सक्रिय एक महिला सन्जाल को जालोमा परेका दुइ युबा हरुको घटना हो यो। यो घटना बाट युबा बर्ग हरु केहि सचेत भए हाम्रो प्रयास सफल हुनेछ। 

एक्कासी अपरिचित युबतिको कल आउदा केहि नबुझु भेट्न जानु अनि युबती को सेक्स अपिल मा बहकिनु अनि बहकिएको बेलाको भिडियो रेकर्ड फ्ल्यास गर्ने धमकी दिए पछि प्रहरी मा खवर नगरी डराएर चुपचाप उनिहरुले मागेकी रकम दिनु । यहि कथा को सेरोफेरोमा रहेर यो सर्ट मुवि जोशमा होस गुमे पछिको कथा घुमेकोछ। 

एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादन रहेको यो मुविमा सुजाता केसि, नबराज उप्रेती, बाशु खरेल र दिक्छा रैला को अभिनय रहेको छ। एन एच एस मिडियाको युटुव च्यानल मार्फत यो सर्ट मुवि जोशमा होस गुमे पछि लाइ रिलिज गरिएको छ।

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु