बढ्दो बिकृती र नराम्रा संस्कृतीले आज संसार कहा बाट कहा पुग्दै छ.नारीहरुको गहना लाज र शर्म हो भन्ने कुरा पनि अब एकादेशको कथा झैँ हुन थाल्यो.सायद यसलाई नै होला २१ औ सताप्दी भन्ने.नेपालमा मात्र नभई संसारको जुनपनि देशमा आफुलाई सामाजिक संजालमा चर्चित गराउने हिसाबले जे पनि गर्न थालेका छन् युवतीहरु.कोही LIVE आएर उत्तेजित ढंगले प्रस्तुती दिन्छन भने कोही छाडा तरिकाको व्यवहार देखाइ नाम कमाउन खोज्छन जुन दर्शकले कद्दापी पनि राम्रो नजरले हेर्दैनन्.नेपाल कै कुरा गर्ने हो भने यस्ता बिकृती फैलाएर दर्शकको ध्यानाकर्षण गर्नेमा नेपाली मोडेल तिर्सना बुढाथोकी एक नम्बरमा पार्छिन होलिन.

तर यहा नेपालको कुरा नभई बिदेशी युवतीको चटक पस्तुत गरिएको छ.३ ४ जना युवतीको समुह मिलेर अश्लिलताको पनि सिमाना नाघ्ने गरी यस्तो भिडियो बनाएका छन् जुन हेर्दा पक्कै पनि लाजमर्दो लाग्छ.गोप्य अंग सुम्सुमाउन देखी लिएर अनैतिक उत्तेजित व्यवहार देखाउदै एक अर्कासंग जिस्किदै गरेको दृश्य अहिले सामजिक संजालमा निकै चर्चित भएको छ.यसरी चर्चित भएको भिडियो र यस्ता युवतीहरुलाई के दर्शकले राम्रो भन्लान त?पक्कै पनि भन्दैनन्.एकचोटी हेर्नुहोस भिडियोमा:
तर यहा नेपालको कुरा नभई बिदेशी युवतीको चटक पस्तुत गरिएको छ.३ ४ जना युवतीको समुह मिलेर अश्लिलताको पनि सिमाना नाघ्ने गरी यस्तो भिडियो बनाएका छन् जुन हेर्दा पक्कै पनि लाजमर्दो लाग्छ.गोप्य अंग सुम्सुमाउन देखी लिएर अनैतिक उत्तेजित व्यवहार देखाउदै एक अर्कासंग जिस्किदै गरेको दृश्य अहिले सामजिक संजालमा निकै चर्चित भएको छ.यसरी चर्चित भएको भिडियो र यस्ता युवतीहरुलाई के दर्शकले राम्रो भन्लान त?पक्कै पनि भन्दैनन्.एकचोटी हेर्नुहोस भिडियोमा:
यो पनि पढनुहोस
बिराज रोस्यारा (इमेज): कैलाली, चैत १५ । यही चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल)–२ ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
‘मैदान ‘फिनिसिङ’को केही कामबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।
उनले यो वर्षको प्रतियोगितामा हरेक टिममा दुई/दुईजना विदेशी खेलाडी समावेश रहेको जनाउँदै प्रतियोगिताको प्रत्यक्ष प्रशारणलगायतमा केही नयाँ प्रयास गरिएको जानकारी दिए ।
प्रदेश नम्बर–७ संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता खेल्नका लागि खेलाडीहरु धनगढी आइसकेका छन् ।
डीपीएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)लेसमेत मान्यता प्रदान गरेकाले यो प्रतियोगितामार्फत् धनगढीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने शाहीले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएका बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरु थप उत्साहित भएको बताए ।
क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव रहेको बताउँदै उनले मुलुकमा हुने ठूला–साना घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको बताए ।
आयोजकले शुक्रबार सबै टिम र खेलाडीहरुको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने जनाएको छ ।
डीपीएलमा ६ टिम महेन्द्रनगर युनाइटेड, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको विजेता टिमले नगद २५ लाख, उपविजेताले १० लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः तीन र दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै, ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता र ‘प्लेयर अफ द सिरिज’लाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यो पनि पढनुहोस
नवलपरासी- अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ।
परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ।
गर्भवती महिलाको मञ्जुरीमा, कानूनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।
स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार आर्थिक वर्ष ०७३-७४ मा दुई हजार ५९५ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जसमध्ये २२० महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गरेका छन्।
आर्थिक वर्ष २०७२-७३ मा गर्भपतन गराउनेको संख्या दुई हजार २५९ रहेको थियो । गत आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेर समूहका १४२ जना महिलाले औषधिको प्रयोग गरेर गर्भपतन गराएका छन् भने ७८ जना महिलाको सर्जिकल (उपकरणको प्रयोगद्वारा) गर्भपतन गरिएको स्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ ।
यो तथ्यांक सुरक्षित गर्भपतन गर्न मान्यता प्राप्त जिल्लाका २५ वटा संस्थाको मात्रै हो । अधिकांशले निजी अस्पताल र क्लिनिकमा समेत गर्भपतन गराउने गरेको पाइन्छ।
जिल्लाको सीमावर्ती क्षेत्रमा कतिपयले गर्भपतन गराउन भारतीय बजार समेत जाने गरेका छन्। निजी मेडिकलमा अवैध र गोप्य रुपमा गराउने गर्भपतनको संख्यालाई पनि जोड्ने हो भने गर्भपतनको अवस्था भयाभह रहेको देखिन्छ ।
राज्यले बढीमा १२ हप्ता सम्मको गर्भ भएको गर्भवती महिलाको इच्छानुसार गर्भपतन गराउनुलाई आकस्मिक सेवाको रुपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रुपमा विकास हुँदै गरेको पाइएको छ।रासस
0 comments:
Post a Comment