Home » » विवाह गर्नु अगाडीको यौनसम्बन्ध विहे पछी श्रीमान-श्रीमतीलाई थाहाँ हुन्छ की हुदैन ? यस्तो भन्छन डाक्टर साप

विवाह गर्नु अगाडीको यौनसम्बन्ध विहे पछी श्रीमान-श्रीमतीलाई थाहाँ हुन्छ की हुदैन ? यस्तो भन्छन डाक्टर साप

विवाह गर्नु अगाडीको यौनसम्बन्ध विहे पछी श्रीमान-श्रीमतीलाई थाहाँ हुन्छ की हुदैन ? यस्तो भन्छन डाक्टर सापविवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन ९योनिच्छद० लाई आ धार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । 

 के हो हाइमेन ? एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२ दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए । 

 महिनावारीका बेला यौनसम्पर्क नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । विवाहकै पहिलो रात वा मधुमासका बेला महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । महिनावारी आपैंmमा कुनै अपवित्र वा दूषित कुरा होइन । नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ । महिनावारीका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास समेत छ । महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैन । यद्यपि रगतको मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । 

यस्तो बेला योनिरस वा महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ । महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको ईच्छा विपरीत करबल गर्नु हुँदैन । पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् ।विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । 

 त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन ९योनिच्छद० लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । के हो हाइमेन ? एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । 

 नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२ दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए । महिनावारीका बेला यौनसम्पर्क नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । 

विवाहकै पहिलो रात वा मधुमासका बेला महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । महिनावारी आपैंmमा कुनै अपवित्र वा दूषित कुरा होइन । नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ । महिनावारीका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास समेत छ । महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैन । 

यद्यपि रगतको मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । यस्तो बेला योनिरस वा महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ । महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको ईच्छा विपरीत करबल गर्नु हुँदैन । पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् ।विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । 

 त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन ९योनिच्छद० लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । के हो हाइमेन ? एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । 

 नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२ दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए । महिनावारीका बेला यौनसम्पर्क नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । 

विवाहकै पहिलो रात वा मधुमासका बेला महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । महिनावारी आपैंmमा कुनै अपवित्र वा दूषित कुरा होइन । नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ । महिनावारीका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास समेत छ । महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैन । 

यद्यपि रगतको मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । यस्तो बेला योनिरस वा महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ । महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको ईच्छा विपरीत करबल गर्नु हुँदैन । पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् ।विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । 

पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन ९योनिच्छद० लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । के हो हाइमेन ? एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । 

त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२ दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।  

महिनावारीका बेला यौनसम्पर्क नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । विवाहकै पहिलो रात वा मधुमासका बेला महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । महिनावारी आपैंmमा कुनै अपवित्र वा दूषित कुरा होइन । नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ । महिनावारीका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास समेत छ । 

 महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैन । यद्यपि रगतको मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । यस्तो बेला योनिरस वा महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ । महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको ईच्छा विपरीत करबल गर्नु हुँदैन । 

 पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् । Posted in स्वास्थ्य/ जीबन शैली
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु