सुचना, खाडिका विभिन्न रास्टहरु जस्तै – साउदी अरबिया, कतार, यु ए इ (दुबै), ओमन, उमन,इरान, सिरिया, आदि देशहरूमा नेपाली दलालहरुको अत्यान्तै सकृयरुपमा श्रमजीवी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनेकौ प्रलोभन देखाउदै ओसारपसार गर्दै बिचलित पारीदिने गिरोहको बड्दो चाप छ।
होसियार रहनुहोला। आजद भिषाको नाममा मोटो रकम असुलेर अत्यान्तै दु:ख दिनेहरू आफ्ना स्वास्नीको फरीया फेर्न धन्दा चलाइरहेका छन होसियार। होसीयार यो अर्थमा पनि हुनुहोला। कुनै पैसाको प्रलोभनमा त कुनै मयापिरतिका जालझेलमा सामाजिक संजाल फेसबुकको माध्याम या मुबाइल फोनको माध्याममा धेरै दाजुभाइ दिदिबहिनिहरु नकारात्मक हिसाबमा चलिरहेको र समय बिते सगै चरम मानसिक र शारीरिक यातना खेप्न बाध्यता आफैहरुको लापरबाहीबाट भएको बुझ्न सकिन्छ।
कोहि कसैले ललितै पारेर मीठो बोल्यो दुई पैसा दियो भन्दैमा कुनै पनि दिदिबहिनी सम्पुर्ण आफ्नो इज्जत बिर्सेर नाङ्गिदै तस्बिर भिडियो शेर गर्दै नाटक गर्ने किन हो???? हैट मर्दा पनि छोपेर लान्छन हो जिउदै संसारलाई देखाउने छि छि तिम्रा इज्जत नभए पनि बाबा आमा दाजुभाइ छोराछोरी होलान उमेर अस्ताइ सक्यो बल्ल अरबमा बैँस चड्यो। एउटाले गलत गर्दा सबै नेपालिको बेइज्जत हुनेहुदा ती त्यता अश्लील क्रियाकलाप गर्ने गराउनेलाइ सर्वजानिक गर्दै कारबाही गर्ने छौ। होसीयार।
0 comments:
Post a Comment