Home » » एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियोसहित

एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियोसहित

एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियोसहित नोट :- भिडियो हेर्नको लागि सबै भन्दा तल जानू होस ।। एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए एजेन्सी । यतिबेला एक दर्दनाक घटना सामाजिक संजालमा भाइरल बनेको छ।

घटना अमेरिकाको क्यालिफोर्निया स्थित समुन्द्र किनामा भएको हो । क्यालिफोर्नियाको न्युपोर्ट बीच घुम्न आएका तिन जना युवकले एकजना महिलाले पागल भए जस्तै गरि बालुवा खोतलेको देखेपछि उनीहरु अचम्म मान्दै ति महिला भएको ठाउँमा पुगे । त्यहाँ पुगेर ति महिलालाई बालुवा खन्नुको कारण सोधेपछि महिलाले रुदै आफ्नो २ वर्षको छोरा बेपत्ता भएको जानकारी दिईन। ति महिलाका अनुसार उनको छोरा केहि समय सम्म त्यही उभिएको थियो, तर एकैछिनमा आफ्नो छोरा बेपत्ता भएपछि उनले चिच्याउदै बालुवा खोतल्न थालिन्। उनले आफ्नो छोरा बालुवाको खाल्डोमा पुरिएको शंका गरिन। 

ति महिलाको कुरा सुनेर तिन युवक स्टुआर्ट फ्रस्ट, उनका जुम्ल्याहा भाइ स्टीभ र भान्जा जेसी मार्टिनले पनि बालुवा खोतल्न थाले। केहि समयपछि त्यहा उद्धार टोली सहित अरु घुम्न मान्छेहरु पनि आएर उनीहरुलाई सहयोग गरे। केहि समय बालुवा खनेर उक्त बालकलाई सकुशल बाहिर निकाएपछि त्यहाँ आएका सबै मानिसको आखा रसायो। स्टुआर्टले यो घटना सामाजिक संजालमा फेसबुकमा शेयर गर्दै ‘कसैको मद्दत गर्न केहि कुरा सोचिरहनु पर्दैन ।’ भनेर लेखेका छन्
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु