Home » » रबि लामीछानेलाइ सपोट गर्ने बलत्कारी र घरमा बुढी हुँदा हुँदै बिदेशमा परस्त्री सङ्ग सम्बन्ध राख्ने हरु मात्रै हुन, – सावित्री सुवेदी ( भिडियो सहित)

रबि लामीछानेलाइ सपोट गर्ने बलत्कारी र घरमा बुढी हुँदा हुँदै बिदेशमा परस्त्री सङ्ग सम्बन्ध राख्ने हरु मात्रै हुन, – सावित्री सुवेदी ( भिडियो सहित)

काठमाडौँ । सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । 

भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन । विवादित युट्युबर सोनीका रोकायाको सोनीका शो कार्यक्रममा सावित्रीले रबि लामिछानेको बारे आफ्नो अभिव्यक्ति दिएकी छिन । 

उनले रबि लामिछाने र उहाको पुर्व पत्नीको बिषयलाई लिएर कडा टिप्पणी गरेकी हुन् । 

 रबि लामिछानेलाई सबैले सहि भनेका छन् नि भन्ने प्रश्नमा सावित्रीले भनेकी छिन – ‘जसले घरमा श्रीमती रुवाएर परदेशमा परस्त्रीसंग रमाइलो गर्ने, घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबि लामिछानेलाई सपोर्ट गरेको छ । 

एउटा स्वस्थ पुरुषले जसले चाही बहुबिबाह गर्नु हुदैन, महिला बजारका बस्तु हैनन् भन्ने पुरुषले रबिलाई सपोर्ट गरेको छैन’ पुरा भिडियो तल हेर्नुहोस :
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु