कार्तीक-४, अमेरिकाकामा व्यायाम सिकाउने एक जना महिलाले वेश्यावृत्तिमा लागेको स्विकार गरेकी छिन् । यो सँगै उनले वेश्यावृत्ति गर्नका लागि आफुले अनौठो समयतालिका वा नियम मान्ने गरेको पनि खुलासा गरिन् ।
उनको सर्त के भने उनले एक दिनमा केवल ५ जना मान्छेसँग मात्र सेक्स गर्थिन् र एक जनासँग सेक्स गरेपछि उनलाई १५ मिनेट आराम गर्ने समय चाहिन्थ्यो र १५ मिनेटको ब्रेकपछि मात्र उनले अर्को मान्छेसँग यौनक्रिडा गर्थिन् ।
एलेक्सिस नामकी ती महिलाका अनुसार दक्षिणी मेन क्षेत्रका कैयौँ धनाढ्य पुरुषहरुले उनीसँग ओछ्यान तताइसकेका छन् । उनले आफ्ना ग्राहकसँग सम्भोगका दौरान हुने हरेक गोप्य कर्मको भिडियो बनाउने गर्थिन् र त्यसलाई स्काइपीमार्फत आफ्ना बिजनेश पार्टनर र्मा स्ट्रंगलाई देखाउँथिन् ।
समाचारका अनुसार उनले आफ्ना ग्राहकको नाम, ग्राहकसँग सेक्स गर्ने दिन, समय, सेक्सको तरिका तथा शुल्क लगायतका विषयको रेकर्ड राख्ने गर्थिन् । यी महिला र उनका बिजनेश पार्टनरमाथि वेश्यावृत्तिलाई बढावा दिएको लगायतका दर्जनौ अभियोग लागेका छन् । उनले आफुमाथि लागेका अभियोग स्विकार गरेकी छिन् । तर मार्कले भने आफुमाथिको आरोप अस्विकार गरेका छन् । - एजेन्सी
Home »
Daily News
» युवतीको यौन सम्पर्क गर्ने यस्तो अनौठो तालीका ५ पटक सम्भोग, १५ मिनेट ब्रेक :: भिडियो
युवतीको यौन सम्पर्क गर्ने यस्तो अनौठो तालीका ५ पटक सम्भोग, १५ मिनेट ब्रेक :: भिडियो
Posted by lila dhar neupane
Posted on 5:28 AM
with No comments
Labels:
Daily News
0 comments:
Post a Comment